काठमाडौँ, २९ चैत । ‘थट्स इन्टु भिजुअल’ शीर्षकमा कलाकार अजय देशार र अनिशा महर्जनको एक महिने चित्रकला प्रदर्शनी आजदेखि सुरु भएको छ । योङ पिकासो र मुड्स स्टुडियो लजको संयुक्त आयोजनामा त्रिपुरेश्वरस्थित ब्लूबर्ड मलको मुड्स स्टुडियोमा उहाँहरुको २१ वटा चित्रकला प्रदर्शनीमा राखिएका छन् । ... Read more »
काठमाडौँ, १० वैशाख । समाजमा महत्वपूर्ण भूमिका खेलिरहेका तर सार्वजनिक पहिचान बनाउन नसकेका पात्रलाई अगाडि ल्याउनमा कलाकार अजय देसार एक महिने चित्रकला प्रदर्शनीमा सफल भएका छन् । उपत्यका भित्रका नेवार समुदायले मनाउने विभिन्न खालका जात्रामा प्रयोग हुने सामग्री हुन् वा जात्रामा मनाउने व्यक्ति उनको चित्रकलाको पात्र भएका छन् ।